गृहपृष्ठ गण्डकी

धादिङका कुमाल एटिएम मेसिन तोडफोड गर्दै गर्दा पक्राउ

कास्की :धादिङका मनोज कुमाल पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा  प्रहरीले थप यता...

पहिलो लहरमा ल्याएको भेन्टिलेटर चौथो लहर सकिँदा समेत सञ्चालनमा आएन

लमजुङ :  साढे दुई वर्षअघिको मध्य कोरोनाकालमा जिल्ला अस्पताल लमजुङले ल्याएको भेन्टिलेटर चौथो लहरको कोरोना महामारी सकिँदासम्म सञ्चालन हुन सकेको छैन । थप यता...

सडक संजालले नछोएको मनाङको नार्पाभूमिमा सेनाको स्वास्थ्य शिविर

लमजुङ : सडक संजालले नछोएको मनाङको विकट गाउँ नार्पाभूमि गाउँपालिकामा सेनाले निः शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मनाङमा रहेको नेपाली सेनाको थप यता...

दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन नर्मताले

बाग्लुङ : बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । थप यता...

मासिंदै ढिकी, जाँतो र पानीघट्ट

बागलुङ : एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, थप यता...

बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौं : म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण थप यता...

लिगलिगकोटदेखि गोरखा दरबारसम्म दौड हुने

गोरखा :  ‘लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबार म्याराथन दौड प्रतियोगिता’ २०७९ हुने भएको छ। गोरखाका तीन स्थानीय तह र नेपाली सेनाको रिपुमर्द्धन गणको थप यता...

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु

३ भदौ, तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ भने आमा घाइते भएकी थप यता...