समाजले युवालाई नै खोजिरहेको छ

 Sarita Shrestha

जे गर्नु छ सुरुवात आजैबाट आफैबाट गर्नुपर्छ । अनिमात्र देश तथा समाज विकासमा आफ्नो भूमिका उतुलनीय रहन्छ । यहि प्रतिबद्धताका साथ लागि परौ भने अवश्यै नै समाज र राष्ट्र विकासिल तिर लम्कन सम्भव होला । नत्र भने जति यसको बारेमा चर्चा परिचर्चा गरे पनि बेकार रहन्छ । त्यसैले वर्तमान परिस्थितिलाई जो कोहीले पनि सामना गर्न सिक्नु पर्छ । समाज यतिबेला परिवर्तनको प्रशव पिडामा छटपटाइरहेको छ । यहि परिवर्तनको प्रसव पिडालाई मेटाउन युवा वर्ग होमिएर लागि पर्नु आजको मूलभूत आवश्यकता देखिन्छ । इतिहासको भोक, रोक र शोकलाई निमूल पार्न यतिखेर कम्मर