गृहपृष्ठ बागमती

काठमाडौ महानगरको स्थापना दिवसमा ४७ जनालाई पुरस्कार

काठमाडौ  : काठमाडौँ महानगरपालिकाले २८औँ स्थापना दिवसको अवसरमा विभिन्न विधाका ४७ जनालाई पुरस्कार तथा सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा थप यता...

काभ्रे बस दुर्घटना : १७ जनाको मृत्यु

काठमाडौं : काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय थप यता...

नारायणगढ–मुग्लिन सडकमा पुस ५ गतेदेखि दैनिक चार घण्टा सवारी रोकिने

चितवन : नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला थप यता...

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका थप यता...

राजस्वका कर्मचारी बनेर ठग्दै हिड्ने आठ जना पक्राउ

काठमाडौं : आफूलाई आन्तरिक राजस्व कार्यालका कर्मचारी भन्दै काठमाडौंका होटल तथा पसलहरूबाट रकम असुली गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । प्रहरी थप यता...

आठौँ धादिङ महोत्सव : कालो उखुको स्टल तथा महिला पञ्चेबाजा प्रस्तुती रहने

धादिङ : आठौँ धादिङ महोत्सव २०७९ को तयारी तीब्र बनाइएको छ । महोत्सवमा थाक्रे गाउँपालिकाबाट कालो उखु र त्यसको जुसको स्टल रहने भएको छ । साथै गाउँपालिकामा थप यता...

नारायणगढ-मुग्लिन सडकको पुलबाट ट्रक खस्यो, एकको मृत्यु

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक थप यता...

काभ्रे–२ बाट गोकुल बास्कोटा निर्वाचित

काभ्रे : काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका गोकुलप्रसाद बास्कोटा निर्वाचित भएका छन् । बास्कोटाले मुख्य थप यता...

लोथरबाट लागुऔषधसहित २ जना नियन्त्रणमा

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित पूर्व–पश्चिम राजमार्गबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थप यता...

धादिङ–१ मा राजेन्द्र पाण्डे विजयी

धादिङ : धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे विजयी भएका छन् । नेकपा थप यता...