- समाचार यात्रा
- १ साल अघि
- 107 जनाले पढ़िसके

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त भएका हुन् ।
संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।