उपसभामुखको निर्वाचन माघ ७ गते

  • समाचार यात्रा
  • २ साल अघि
  • 94 जनाले पढ़िसके

काठमाडौं । प्रतिनिधिसभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिबार हुने भएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले सो घोषणा गरेका हुन् ।

साथै उनले प्रतिनिधिसभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिए ।

प्रतिकृया दिनुहोस्