
- समाचार यात्रा
- ६ दिन अघि
- 33 जनाले पढ़िसके
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य .शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर जनाइएको छ ।






