मिति लोड़ीङ्ग हुँदैछ...

रास्वपाले खोल्यो जितको खाता, रञ्जु दर्शना विजयी

  • समाचार यात्रा
  • ३ हप्ता अघि
  • 47 जनाले पढ़िसके

काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना विजयी भएकी छन्। उनले कांग्रेसका प्रबल थापालाई हराउँदै प्रतिनिधिसभा सांसदमा निर्वाचित भएकी हुन्।

रञ्जुले १५ हजार ४५५ मत ल्याइन्। उनका निकटतम् प्रति’स्पर्धी कांग्रेसका थापाले ६ हजार ३६४ तथा राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाए।

योसँगै रवीन्द्रले हा’रमा ह्याट्रिक गरेका छन्। उनी पछिल्लो दुई निर्वाचनमा यही क्षेत्रबाट लगातार पराजित भएका थिए।

प्रतिकृया दिनुहोस्