मिति लोड़ीङ्ग हुँदैछ...

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

  • समाचार यात्रा
  • १ महिना अघि
  • 88 जनाले पढ़िसके

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले राखेको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा उनले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताएका थिए ।

प्रतिकृया दिनुहोस्