भारतको ‘चन्द्रयान-३’ चन्द्रमामा सफलतापूर्वक अवतरण

  • समाचार यात्रा
  • ८ महिना अघि
  • 129 जनाले पढ़िसके

काठमाडौं । भारतले पठाएको चन्द्रयान-३ चन्द्रमामा सफलतापूर्वक अवतरण गर्न सफल भएको छ ।

भारतले १४ जुलाईमा पठाएको चन्द्रयान-३ बुधबार चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको हो । यससँगै चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गराउने भारत पहिलो देश पनि बनेको छ।

इसरोका अनुसार चन्द्रयान-३ ले दक्षिणी ध्रुवमा अनुसन्धान गर्नेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफल अवतरण गराउने इसरोका वैज्ञानिकहरूलाई धन्यवाद दिए ।

प्रतिकृया दिनुहोस्