भारतका कमेडियन राजु श्रीवास्तवको निधन

  • समाचार यात्रा
  • १ साल अघि
  • 81 जनाले पढ़िसके

भारत :
भारतका कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो ।

गएको साउन २५ गते हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयसम्म भेन्टिलेटरमा राखेर उनको उपचार गरे पनि बचाउन नसकेको अस्पतालले जनाएको छ । उनको आज निधन भएको अस्पतालले घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्री वास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्को अध्यक्ष थिए । सन् २००५ मा द ग्रेट इण्डिया लाफ्टर च्यालेन्जमा भाग लिएपछि उनी चर्चामा थिए ।

प्रतिकृया दिनुहोस्