आमाको हत्‍या आरोपमा छोरा पक्राउ

  • समाचार यात्रा
  • १ साल अघि
  • 39 जनाले पढ़िसके

धनुषा : आमाको हत्‍या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-५ मखनाहा बस्‍ने २५ वर्षीय मनोज मण्डल रहेका छन् ।

उनले मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परका उनीमाथि ज्यान सम्बन्धि कसुर (कर्तव्‍य ज्‍यान) मा म्‍या थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्