दार्चुलामा जीप दुर्घटना,पाँच जनाको घटनास्थलमै मृत्यु

  • समाचार यात्रा
  • १ साल अघि
  • 76 जनाले पढ़िसके

दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका चार जनाको उद्धार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको प्रहरीले जनाएको छ। जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ।

प्रतिकृया दिनुहोस्